निजामती सेवा दिवस २०७२ को नारा "निजामती सेवाको सपना: समृद्ध नेपालको रचना"

  • गृहपृष्ठ
  • मन्त्रालयको बारेमा
    • कार्यहरु
    • WHO IS WHO
    • संगठन तालिका
    • महाशाखाहरु
    • नागरिक वडापत्र
    • सचिवज्यूहरुको नामावली
    • सोचपत्र र तत्काल सुधार कार्ययोजना २०७२
  • ऐन तथा नियम
  • प्रकाशन
    • प्रेश विज्ञप्ति
    • प्रशासन पत्रिका
    • शासकीय खबर पत्र
    • प्रगति प्रतिवेदन
  • डाउनलोड
    • फारम
    • एनपिपिआर २०११
  • सम्पर्क ठेगाना
  • अनलाईन सरुवा
  • अनलाईन सरुवा आवेदन
  • कार्यसम्पादन मुल्यांकन सम्वन्धि परिपत्र |
  • निजामती कर्मचारी सन्तति छात्रवृत्ति व्यवस्थापन समितिको सचिवालयको अत्यन्त जरुरी सूचना |
  • प्रेस विज्ञप्ति
  • छात्रवृत्तिमा EMBA अध्ययनका लागि कर्मचारी छनौट सम्वन्धि सूचना |
  • क्षेत्रीय प्रशासक तथा प्रमुख जिल्ला अधिकारीलाई गरिएको अधिकार प्रत्यायोजनको परिपत्र
  • नेपालको केन्द्रीय संगठन संरचना
  • संगठन र दरवन्दी संरचना
    • कर्मचारीको स्थायी दरबन्दी संरचना
    • कर्मचारीको अस्थायी दरबन्दी संरचना
  • कर्मचारी कल्याण/ छात्रवृत्ति
    • कर्मचारीको लागि छात्रवृत्ति
    • कर्मचारी सन्तति छात्रवृत्ति
      • केन्द्रीयस्तर छात्रवृत्ति
      • जिल्लास्तर छात्रवृत्ति
  • बढुवा व्यवस्थापन
    • आ.व.२०७२/०७३ को बढुवा नतिजा
    • पुरानो बढुवा नतिजा
  • सरुवा व्यवस्थापन
  • प्रतिवेदन तथा निर्देशिकाहरु
    •            प्रतिबेदन           
    •            निर्देशिकाहरु           
    • प्रशासन सुधार आयोगका प्रतिवेदनहरु
  • व्यवस्थापन परिक्षण
  • ईमेल चेक
  • स्वचालित कार्यालय प्रणाली
  • तालिम व्यबस्थापन
  • नागरिक वडापत्र

सामान्य प्रशासन मन्त्रालयको सूचना (मिति: २०७२/०५/२९)


    निजामती सेवा ऐन, २०४९ को दफा १५(२) मा बिभागिय प्रमुख, कार्यालय प्रमुख वा अन्य पदमा पदस्थापन वा सरुवा गर्दा नेपाल सरकारले त्यस्तो पदमा रही गर्ने कार्यहरुको प्रशासकिय कार्यप्रकृति अनुसार कार्य बिबरणको अधिनमा रही सम्बन्धित पदाधिकारीसंग कार्यसम्पादन सम्झौता गरी पदस्थापन वा सरुवा गर्न सक्ने भन्ने प्राबधान तथा निजामती सेवा नियमावली २०५० को नियम ३४ख मा नेपाल सरकारको केन्द्रिय स्तरको बिभागको बिभागिय प्रमुख वा बिभागस्तरको कार्यालय प्रमुखको हकमा सम्बन्धित मन्त्रालयको सचिब वा बिभागिय प्रमुख वा बिभागस्तरीय कार्यालय प्रमुख बीचमा कार्यसम्पादन सम्झौता हुने कानूनी व्यबस्था रहेको विदितै छ । जसअनुसार कार्यसम्पादन सम्झौताको पृष्ठभुमि, समस्याको चुनौती तथा अबसर, कार्यसम्पादन सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने कार्यक्रमहरु, कार्यसम्पादन मूल्याङ्कनको आधार तथा तरिका, मूल्याङ्कनको अबधि लगायतका शिर्षकहरुमा केन्द्रित रही सम्बन्धित निकायका राजपत्राड्डित बिशिष्ट श्रेणीका पदाधिकारी सँग कार्यसम्पादन सम्झौता भई बनस्पति बिभाग, बन बिभाग तथा खानेपानी तथा ढल निकास बिभागको महानिर्देशक पदमा सरुवा/ पदस्थापन गर्ने सहमती दिईएको छ । अब उप्रान्त सबै केन्द्रियस्तरका निकायहरु निजामती सेवा ऐन २०४९ र नियमावली २०५० को उक्त कानूनी प्रावधान बमोजिम निजामती सेवा नियमावली २०५० को अनुसूचि ८ क मा उल्लेखित पदाधिकारीहरुलाई कार्यसम्पादन सम्झौता गरी मात्र सहमती माग गर्नुहुन अनुरोध छ । 


Back to Top

© 2018 Ministry of General Administration