निजामती सेवा दिवस २०७२ को नारा "निजामती सेवाको सपना: समृद्ध नेपालको रचना"

  • गृहपृष्ठ
  • मन्त्रालयको बारेमा
    • कार्यहरु
    • WHO IS WHO
    • संगठन तालिका
    • महाशाखाहरु
    • नागरिक वडापत्र
    • सचिवज्यूहरुको नामावली
    • सोचपत्र र तत्काल सुधार कार्ययोजना २०७२
  • ऐन तथा नियम
  • प्रकाशन
    • प्रेश विज्ञप्ति
    • प्रशासन पत्रिका
    • शासकीय खबर पत्र
    • प्रगति प्रतिवेदन
  • डाउनलोड
    • फारम
    • एनपिपिआर २०११
  • सम्पर्क ठेगाना
  • अनलाईन सरुवा
  • अनलाईन सरुवा आवेदन
  • कार्यसम्पादन मुल्यांकन सम्वन्धि परिपत्र |
  • निजामती कर्मचारी सन्तति छात्रवृत्ति व्यवस्थापन समितिको सचिवालयको अत्यन्त जरुरी सूचना |
  • प्रेस विज्ञप्ति
  • छात्रवृत्तिमा EMBA अध्ययनका लागि कर्मचारी छनौट सम्वन्धि सूचना |
  • क्षेत्रीय प्रशासक तथा प्रमुख जिल्ला अधिकारीलाई गरिएको अधिकार प्रत्यायोजनको परिपत्र
  • नेपालको केन्द्रीय संगठन संरचना
  • संगठन र दरवन्दी संरचना
    • कर्मचारीको स्थायी दरबन्दी संरचना
    • कर्मचारीको अस्थायी दरबन्दी संरचना
  • कर्मचारी कल्याण/ छात्रवृत्ति
    • कर्मचारीको लागि छात्रवृत्ति
    • कर्मचारी सन्तति छात्रवृत्ति
      • केन्द्रीयस्तर छात्रवृत्ति
      • जिल्लास्तर छात्रवृत्ति
  • बढुवा व्यवस्थापन
    • आ.व.२०७२/०७३ को बढुवा नतिजा
    • पुरानो बढुवा नतिजा
  • सरुवा व्यवस्थापन
  • प्रतिवेदन तथा निर्देशिकाहरु
    •            प्रतिबेदन           
    •            निर्देशिकाहरु           
    • प्रशासन सुधार आयोगका प्रतिवेदनहरु
  • व्यवस्थापन परिक्षण
  • ईमेल चेक
  • स्वचालित कार्यालय प्रणाली
  • तालिम व्यबस्थापन
  • नागरिक वडापत्र

सरुवा सुची

रा.प.अनं.प्रथम, कम्प्युटर अपरेटर निर्णय मितिः २०७१।४।२३

रा.प.अनं.द्धितिय, खरिदार निर्णय मितिः २०७१।४।२३

रा.प.अनं.प्रथम, पुस्तकालय सहायक निर्णय मितिः २०७१।४।२३

रा.प.अनं.प्रथम, प्राविधिक सहायक

श्रेणी विहिन, कार्यालय सहयोगी निर्णय मितिः २०७१।४।२३

श्रेणी विहिन, ह.स.चा. निर्णय मितिः २०७१।४।२३

कर्मचारीको स्थायी दरबन्दी संरचना

१.

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

डाउनलोड

२.

अर्थ मन्त्रालय 

डाउनलोड

३.

आपूर्ति मन्त्रालय 

डाउनलोड

४.

उद्योग मन्त्रालय 

डाउनलोड

५.

ऊर्जा मन्त्रालय 

डाउनलोड

६.

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय 

डाउनलोड

७.

कृषि विकास मन्त्रालय 

डाउनलोड

८.

खानेपानी तथा सरसफाई मन्त्रालय 

डाउनलोड

९.

गृह मन्त्रालय 

डाउनलोड

१०.

जनसङ्ख्या तथा वातावरण मन्त्रालय

डाउनलोड

११.

परराष्ट्र मन्त्रालय 

डाउनलोड

१२.

पशु विकास मन्त्रालय 

डाउनलोड

१३.

भूमिसुधार तथा व्यवस्था मन्त्रालय 

डाउनलोड

१४.

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय 

डाउनलोड

१५.

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय 

डाउनलोड

१६.

युवा तथा खेलकुद मन्त्रालय 

डाउनलोड

१७.

रक्षा मन्त्रालय 

डाउनलोड

१८.

वन तथा भू-संरक्षण मन्त्रालय 

डाउनलोड

१९.

वाणिज्य मन्त्रालय 

डाउनलोड

२०.

विज्ञान तथा प्रविधि मन्त्रालय 

डाउनलोड

२१.

शान्ति तथा पुननिर्माण मन्त्रालय 

डाउनलोड

२२.

शिक्षा मन्त्रालय 

डाउनलोड

२३.

श्रम तथा रोजगार मन्त्रालय 

डाउनलोड

२४.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 

डाउनलोड

२५.

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय 

डाउनलोड

२६.

सहकारी तथा गरिबी निवारण मन्त्रालय 

डाउनलोड

२७.

सहरी विकास मन्त्रालय 

डाउनलोड

२८.

सामान्य प्रशासन मन्त्रालय 

डाउनलोड

२९.

सिंचाइ मन्त्रालय 

डाउनलोड

३०.

सूचना तथा सञ्चार मन्त्रालय 

डाउनलोड

३१.

स्वास्थ्य मन्त्रालय 

डाउनलोड

 

 

 

उपयोगी लिंक

Ø  निजामती किताबखाना (Department of Civil Personnel Records)

Ø  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Nepal Administrative Staff College)

Ø  कर्मचारी प्रशिक्षण प्रतिष्ठान (Personal Training Academy)

Ø  नेपाल सरकार (Government of Nepal)

Ø  प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय (Office of the Prime Minister and Council of Ministers)

Ø  EROPA

 

Ø  Law Reform Commission

पृष्ठपोषण


* Fileds are Mandatory
 
Name  
Subject *  
Email
Comment  *

सरुवा सम्वन्धी मापदण्ड, २०७१

नेपाल सरकार
सामान्य प्रशासन मन्त्रालय
सरुवा सम्वन्धी मापदण्ड, २०७१

निजामती सेवा ऐन, २०४९ को दफा १८ (१) बमोजिम अन्तर मन्त्रालय सरुवा गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयलाई तोकिएको, सोही दफाको उपदफा (३) तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ (१) बमोजिम साउन महिनामा यस मन्त्रालयबाट अन्तर मन्त्रालय सरुवा हुने हुँदा निजामती सेवा ऐन/नियमावलीमा उल्लेखित प्रावधानको अतिरिक्त नियम ३६ को उपनियम (१५) र (१६) बमोजिम देहायको मापदण्ड निर्धारण गरी सम्वन्धित सवैको जानकारीको लागि यस मन्त्रालयको सूचना पाटी एवं  Website मार्फत सार्वजनिक गरिएको छः–          

  • सेवा प्रवाह गर्ने निकाय तथा दुर्गम स्थानका कार्यालयहरुमा पद रिक्त नहुने गरी सरुवा गर्ने ।
  • “क” वर्गको भौगोलिक क्षेत्रमा न्यूनतम अवधि पुरा गरेको कर्मचारीलाई रिक्त पद मिलेसम्म निजले मागेको निकायमा सरुवा गर्ने ।
  • “ख” वर्गको भौगोलिक क्षेत्रमा न्यूनतम अवधि पुरा गरेको कर्मचारीलाई मागेको निकायमा सरुवा गर्न प्राथमिकता दिने ।
  • संस्थागत जानकारी र आवश्यकता समेतलाई मध्यनजर गरी एउटै कार्यालयमा लामो अवधि बसेका कर्मचारीहरु मध्येबाट सवै भन्दा बढी अवधि भएकालाई पहिले सरुवा गर्ने ।
  • शुरु पदस्थापन हुने र तीन महिना भन्दा बढी अवधिको वैदेशिक अध्ययन तथा तालिम पुरा गरी फर्केका कर्मचारीहरुलाई दुर्गम स्थानका सेवा प्रवाह गर्ने कार्यालयमा पदस्थापन हुने गरी सरुवा गर्न प्राथमिकता दिने ।
  • केन्द्रीयस्तरमा मात्र कार्यालय तथा दरवन्दी रहेका निकायबाट स्थानीय स्तरमा सेवा प्रवाह गर्ने कार्यालय तथा दरवन्दी हुने निकायमा आलोपालो हुनेगरी सरुवा गर्ने ।
  • विकास आयोजनाको अस्थायी दरवन्दीमा काज खटाउँदा आलोपालो गरी पहिले मौका नपाएका लाई प्राथमिकता दिने ।
  • कुनै मन्त्रालय÷सचिवालय÷आयोग अन्तर्गत यसअघि ५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरिसकेको कर्मचारीलाई सोही पदमा सामान्यतयाः दोहोर्‍याएर सरुवा नगर्ने ।
  • राम्रो कार्यसम्पादन गर्ने, सदाचारी तथा अनुशासित कर्मचारीलाई मागेको निकायमा सरुवा हुने गरी प्राथमिकता दिने । पुरस्कृत गर्नु पर्नेलाई दण्डित भएको महसुस हुने गरी र तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक वहन नगर्नेलाई प्रोत्साहित हुने गरी सरुवा नगर्ने ।
  • विभागीय कारवाहीको प्रक्रियामा रहेको कर्मचारीलाई सो कारवाही वा कारवाहीको प्रकृयाबाट उन्मुक्ति पाउने किसिमले अन्यत्र सरुवा नगर्ने ।
  • कुनै कार्यालयमा कार्यरत तोकिएको जिम्मेवारी पुरा नगर्ने/कार्यालयको काममा समस्या सिर्जना गर्ने कर्मचारीलाई कार्यालय प्रमुख÷विभागीय प्रमुख र सम्बन्धित मन्त्रालयको सचिवको सिफारिसमा अन्यत्र सरुवा गर्ने ।
  • कुनै कर्मचारी कार्यरत स्थानमा उपचार हुन नसक्ने भनी मेडिकल वोर्डले सिफारिस गरेमा त्यस्ता कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा १८ (४) को प्रतिवन्धात्मक वाक्यांश तथा उपदफा (७) को प्रतिकुल नहुने गरी मागेको निकायमा सरुवा गर्ने ।
  1. एनपिपिआर २०११
  2. फाराम
  3. ऐन तथा नियम
  4. EROPA सेमिनार

Page 4 of 9

  • 1
  • 2
  • 3
  • 4
  • ...
  • 6
  • 7
  • 8
  • 9


Back to Top

© 2018 Ministry of General Administration