निजामती सेवा दिवस २०७२ को नारा "निजामती सेवाको सपना: समृद्ध नेपालको रचना"
नीता पोखरेल अर्याल
सह-सचिव
गोमा चेम्जोङ्ग
उप-सचिव
नेपाल सरकार ( कार्य विभाजन) नियमावली, २०७२ बमोजिम यस मन्त्रालयलाई तोकिएका देहायका कार्यहरु -
१. निजामती कर्मचारी प्रशासन, व्यवस्थापन तथा अभिलेखसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
२. बढुवा समितिको सचिवालय;
३. सेवा, समूह तथा उपसमूह परिवर्तन;
४. निजामती सेवाका पदको लागि न्यूनतम शैक्षिक योग्यताको निर्धारण;
५. प्रशासन सुधार;
टंकमणि शर्मा